पूर्व स्वर्णपदक विजेता बाप्टिस्ट मोरक्कोमा जेल सजाय भोग्दै
इंग्ल्यान्डका पूर्व धावक तथा प्रशिक्षक लियोन बाप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहरिएपछि मोरक्कोमा जेल सजाय भोगिरहेको खुलेको छ।
इंग्ल्यान्डका पूर्व धावक तथा प्रशिक्षक लियोन बाप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहरिएपछि मोरक्कोमा जेल सजाय भोगिरहेको खुलेको छ।
कुनै आश्चर्यजनक कुरा सुन्दा र देख्दा आँखा ठुलो पार्नुलाई हामी सामान्य ठान्छौं तर नयाँ अनुसन्धानले यस्तो प्रतिक्रियाले मानिसलाई परिस्थितिअनुसार आफूलाई ढाल्न, छिटो सिक्न र पूर्वाग्रह घटाउन मद्दत गर्ने देखाएको छ।
विश्व नम्बर एक आर्यना सबालेन्काले सिनसिनाटी ओपनको चौथो चरणमा सहज प्रवेश गर्दा डानिल मेदभेदेभ भने तीनवटा म्याच प्वाइन्ट गुमाएर स्तब्ध बनेकी छिन्।
काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ।
अस्ट्रेलियाली टेनिस स्टार निक किर्गियोसको करियर फेरि विवादमा परेको छ।
चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो।
विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ।
मागअनुसार बजेट पनि पर्छ तर विभिन्न खिचातानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन्।
इंग्ल्यान्डका स्टार स्ट्राइकर ह्यारी केनले आफ्नो करियरमा दोस्रोपटक युरोपको सर्वाधिक गोलकर्ता बन्ने प्रतिष्ठित गोल्डेन शु जितेका छन्।
बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको चुनाव हुँदैछ। बंगलादेशमा राष्ट्रपति जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित हुँदैनन्।
पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई समयसापेक्ष बनाउन आगामी शैक्षिक सत्रका लागि पाठ्यक्रम पुनरवलोकन, परिमार्जन तथा नयाँ पाठ्यक्रम विकास कार्य अघि बढाएको छ।
ताप्लेजुङको फुङलिङमा भदौ १२ गतेदेखि सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले घर भाडाको आय, आयकर छुटमा नपरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली चलचित्र निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।