२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

फेवा सिल्टेसन ड्यामः ठेकेदारले ड्याम मर्मत गरिदिने

फेवाताल संरक्षण गर्न बनाईएको सिल्टेसन ड्याम भत्किएको एकमहिनापछि निर्माण कम्पनीले पुनःमर्मत गरिदिने प्रतिबद्धता जनाएको छ ।

भत्कियो फेवा सिल्टेसन ड्याम, करोडौं लगानी खेर

फेवाताल जोगाउन हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम खोलाको भेलसँगै बगेको छ । कमसल र गुणस्तरहीन सामानको प्रयोग गरी ड्याम बनाएको भन्दै आलोचना भईरहँदा पनि वेवास्ता गर्दा करोडौं लागतको पूर्वाधार खेर गएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्