५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुर्घटना घटाउन 'ट्राफिक शिक्षक' कार्यक्रम

पश्चिम नेपालमा सबै भन्दा बढी दुर्घटनाहुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गरिदै छ।

नुवाकोटको बस दुर्घटनामा मृतककाे संख्या ७ पुग्यो

नुवाकोटको थानाभञ्ज्याङमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । काठमाडौँबाट खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस थानाभञ्ज्यामा दुर्घटना भएको थियो।

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना, ३को मृत्यु, २९ घाइते

काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस शनिबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गोरखपुरमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

भारतको गोरखपुर नजिकै रेडिमिक्स मिक्स्चर र कार एक आपसमा ठोक्कीदा सात जना नेपालीको मृत्यु भएको छ।

लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ त्यसका चालकको मृत्यु भएको छ।

मनाङमा जीप दुर्घटना, एकको मृत्यु

हिमाल पारीको जिल्ला मनाङमा जीप दर्घटना हुँदा एक महिलाको घटनास्लमै मृत्यु भएको छ भने १२ यात्रु घाईते भएका छन्।

उर्लाबारीमा जिप दुर्घटना,  दुईको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

ओखलढुंगामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा विवाहका लागि केटी हेर्न जाँदै गरेका युवकको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जोरपाटीमा बस दुर्घटना हुँदा १६ घाइते

काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा शनिबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

तेह्रथुमको म्याङलुङमा बस दुर्घटना, एक गम्भीर

म्याङलुङबाट काठमाण्डौका लागि हिडेको मितेरी बस बसन्तपुर –म्याङलुङ सडक खण्डको काडेमा दुर्घटना भएको छ । विहीबार दिउँसो १२ बजे म्याङलुङबाट काठमाण्डौका लागि हिडेको ना ६ ख ७६९० नम्बरको मितेरी बस सबिक सोल्माको काँडेमा सडकबाट तल खसेको हो ।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर

गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, ७४ घाइते

उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन।

भारतमा  रेल दुर्घटना हुँदा २३ को मृत्यु, ४० घाइते

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्।

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्