रकम प्रकरणमा पूर्वमन्त्री खड्का पक्राउ
गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए।
गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ७२० रुपैयाँ कायम भएको छ। यसअघि चाँदीको मूल्य चार हजार ६७० रुपैयाँ थियो। यसरी चाँदीको मूल्यमा ५० रुपैयाँ बढेको छ।
आर्थिक वर्ष २०८/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन्।
एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी मुख्यालयले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कूलर जारी गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो।
हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ ।
रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।
जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ।
यी सिपाहीहरू र नाविकहरू ३१ औं समुद्री अभियान एकाइका हिस्सा हुन्। तिनीहरूसँग यातायात र लडाकु विमानहरू पनि छन्।
आइतबार बसेको मन्त्रपरिषद बैठकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको थियो।
‘शारदा’ मासिक तथा ‘भुँडीपुराण प्रकाशन’ ले गीतकार वीरेन्द्र पाठकको ‘लहरी - लहरी’ काे अन्तरक्रिया तथा पहिलो गीतसङ्ग्रह ‘कहीँ घाम कहीँ छाया’ लाेकार्पण गरेकाे छ।
चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।