१२ मंसिर २०८१ बुधबार
image/svg+xml

च्यासल रंगशाला निर्माण अलपत्र

सरकारी बेवास्ताले च्यासलस्थित च्यासल रंगशाला निर्माण अलपत्र छ। अन्तर्राष्ट्रियस्तरको खेल हुने एक मात्र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अघिल्लो वर्षको भूकम्पले क्षति पुगेपछि विकल्पमा सरकारले च्यासल रंगशालालाई स्तरोन्नति गर्ने योजना अघि सारेको थियो।

रंगशाला मर्मत हुने छाँट छैन

भव्य रंगशाला कुनै पनि सहरका लागि शान हो । अझ भनौं पहिचान पनि । सहर मात्र किन? देशकै लागि यो एक सभ्यताको प्रतीकभन्दा फरक नपर्ला । खेलाडीका लागि त झन् पवित्र मन्दिर हो ।यहींबाट उनीहरूको बिहानी सुरु हुन्छ। र, दिनको अन्त्य ।सिधा रूपमा भन्नुपर्दा कर्मथलो हो ।जहाँबाट खेलाडीको जीवनी कोरिन्छ ।

कतारी रंगशालामा एक नेपालीको मृत्यु

कतार विश्वकपका लागि निर्माणाधीन रंगशालामा कार्यरत एक नेपाली कामदारको लरीको ठक्करबाट मृत्यु भएको छ। अल वाख्रा रंगशालाको निर्माणमा कार्यरत नेपाली २९ वर्षे मजदुर अनिलकुमार पासवानको मृत्यु भएको बुधबार कतार प्रशासनले बुधबार जनाएको छ।

दशरथ रंगशालामा सहासिक मोटरसाइकल 'स्टन्ट' (फोटो/भिडियो)

शनिबार दशरथ रंगशालामा मोटरसाइकल ‘स्टन्ट’ हेर्न उल्लेख्य भिड जुटेको थियो। व्यवसायिक रुपमा ‘स्टन्ट’ गर्दै आएका सहासी मोटरसाईकल चालकहरुले देखाएको कलाबाजी हेरेर उपस्थित दंग थिए।

मन्त्रीको अगुवाइमा रंगशाला सफाइ

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको नेतृत्वमा शुक्रबार दशरथ रंगशाला सरसफाई गरिएको छ । भूकम्पबाट जीर्ण बनेको रंगशालामा लामो समयदेखि खेल गतिविधि हुन सकेको छैन ।

फाप्ला क्रिकेट रंगशालाका लागि ५० हजार सहयोग

धनगढीमा बनाइने भनिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जापानमा रहेका नेपालीहरूको समूह ओकिनवा–नेपाल फ्रेन्डसिप एसोसिएसनले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्