२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मोबाइलको करामत

‘अनलाइन’ कक्षा सुरु हुने भएपछि राजमतीले बाबुलाई मोवाइल किन्न पठाइन्। सत्र हजार छ सय चालिसको मोबाइल राजमतिको हातमा सलबलाउन आइपुग्यो। शिक्षकहरूले ‘फेसबुक एकाउन्ट’ खोलिदिए। ‘म्यासेन्जर ग्रुप’ मा जोडिदिए। फोटाहरू पोस्ट गर्न सिकाइदिए। ‘म्यासेज’ को घण्टी बज्न थाले। ‘म्यासेज’ हेरेर दंग पर्थिन् राजमती। ‘पोस्ट’ गरेका फोटा देखेर रमाउँथिन् राजमती।

सखी प्रतिष्ठानबाट सम्मान र तीज कार्यक्रम सम्पन्न

सखी प्रतिष्ठानले ग्रीनल्याण्ड होटल, भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी सस्कृतिविद् एवं साहित्यकार शशी थापा पण्डित, चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम्मान प्रदान गरेको छ।

तिमी छ्यौ र पो दिनकै उपहार आउँछ

तिमीलार्ई देख्दा मात्र यता बहार आउँछ,तिमी छ्यौ र पो दिनकै उपहार आउँछ। जूनले पनि सन्देश पठाएको छ बिहानै, तिमी र म भएरै त जीवनको सार आउँछ।

खबरदार! कोही नबोल्नू!

लोकतान्त्रिक सरकारको छवि बनाएको सरकारले लोकतान्त्रिक सिद्धान्तलाई व्यवहारमा उतार्न सक्नुपर्छ। जनतालाई खुसी बनाए मात्र छिमेकी खुसी हुन्छन्, मित्रराष्ट्र खुसी हुन्छ, यसलाई नर्बिसँदा जाती हुन्छ। समीरको अभिव्यक्ति यही कुरा मागिरहेछ। सरकार 'समीर' जन्माउनतिर नलाग्दा उत्तम हुन्छ कि?

खुट्टा होइन हात तान्नुस् माथि पुगिन्छ

खुट्टा होइन हात तान्नुस् माथि पुगिन्छ, आफ्नो कर्तव्य आफैं जान्नुस् माथि पुगिन्छ। बा भन्नुहुन्थ्यो– अधिकांश रोग पानीले हुन्छ, त्यसैले उमाल्नुस् या छान्नुस् माथि पुगिन्छ। समाजवादी नारा लागेकै छ सडकमा, जनता भन्छन् –बोली धान्नुस् माथि पुगिन्छ।

धेरै म्याउँम्याउँ गर्‍यो भने भाउ खोज्छ मान्छे

धेरै म्याउँम्याउँ गर्‍यो भने भाउ खोज्छ मान्छे, धेरै विश्वास गर्‍यो भने दाउ खोज्छ मान्छे। चिन्न अति गाह्रो हुने यो मान्छेको जातलाई,औँलो दिँदा डुँडुल्काको ताउ खोज्छ मान्छे।

सेल ! सेल !! सेल !!!

कोही खरिददार हुनुहुन्छ भने थोक या खुद्रा दुवै दरमा उपलब्ध छ अहिलेको महँगो दौडमा सँगसँगै दगुर्न सफल, थोकमा लिनेलाई विशेष छुट छ खुद्रामा पनि त्यति फरक पर्दैन मिलाएर नै पाइन्छ बनियाँको काँटा।

केही क्षणको भेटले नै जीवनभरि दुख दियो

केही क्षणको भेटले नै जीवनभरि दुख दियो,सुख भनी खोज्दाखोज्दै नमेटिने उनको रूप भयो। खोजिरहें सबैतिर साथीहरूलाई सोध्दै, बसिरहें रातभरि आकाशका तारा गन्दै।

नारीको सम्मान

संसार देखाउने पनि नारी सृष्टि चलाउने पनि नारी हजार कष्ट थाप्लो राखी हाँस्न सिकाउने पनि नारी शक्तिको स्वरूप पनि नारी मायाकी खानी पनि नारी नारीको सम्मान र सुरक्षा हामी सबैको पहिलो जिम्मेवारी।

विश्व विनोद दुई बालकविता

हात्ती आयो लसकलसक, माछो आयो पौडी, पुतलीले फुरफुर गर्दा, घोडा आयो दौडी। कछुवाले सुस्तसुस्त, हिँड्यो घस्रिएर, खरायोले हिँड्यो साथी, आफैं उफ्रिएर। लमकलमक गैंडा हिँड्यो, डल्फिनले पौड्यो,माउसुली घिस्रिरह्यो, चितुवाचाहिँ दौड्यो।

कुसंस्कारहरूको दाहसंस्कार

जब संसार तिम्रो काला कर्तुतहरू च्यात्ने मौसममा बदलिन्छन् तब म दिउँसोको प्रखर प्रकाश भएर तिम्रा छात्तीभित्रको विचार कुल्चन्छु म यही यथार्थ सजाएर हजार बिहानी बलात्कृत हुन दिन्न त्यस्तो बलजफ्तीलाई त्याग्न बाध्य गराएर मेरा काटिएका पखेटाहरूको सपना साकार बनाउने छु हरसाँझ म यही लेखेर तिम्रो बिदाई गर्छु।

‘सर्पको गाउँ’ घुम्न जाँदा

‘सर्पको गाउँ’को कथा रमाइलो तरिकाले टुङ्ग्याइएको छ। बिखालु गोमन साँपकै वरिपरि कथा वा भनौँ लघुउपन्यास घुमे पनि साँपले कसैलाई डस्दैन। सर्पलाई विषय बनाएर एकदमै कम कथाहरू लेखिएका छन्। यो पूर्ण कथा साँपकै वरिपरि छ। सर्जकले असल तरिकाले पस्केका छन्। त्यसैले सर्पको गाउँ सुपाच्य छ।

रंगिनुपर्छ सिउँदो

मनमनै सोचें। सिन्दुरलाई नारीको सौभाग्य ठानिन्छ। यो साह्रै राम्रो कुरा हो तर सिन्दुरको आयु लोग्नेको आयुसँगै सिद्धिने कुरा योचाहिँ अलि न्यायसंगत भएन कि? सिन्दुर महिलाको सौभाग्य हो भने यो पखालिन दिनु हुँदैन। उसकोे जन्म–जन्मान्तरसम्म रंगिनुपर्छ सिउँदो।

‘मैतुङ्गे’ सार्वजनिक

दिनेशकुमार संग्रौलाको दोस्रो कृति कथा संग्रह ‘मैतुङ्ग’ सार्वजनिक भएको छ। काठमाडौंको हार्दिक होटलमा एक समारोहका बिच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो।

जीवनको कथा लुकेको ईश्वरको ‘लीला’

हो, प्रेमको शक्ति नै यही हो, प्रेमले सिर्जना, सकारात्मकतातर्फ मानिसलाई डोरयाउँछ। बाँच्ने, बचाउने प्रेरणा हृदयपटलबाट दिन्छ। उनका कविताहरूमा पनि यही प्रेरणा भेटिन्छ। मानसिक वार्डमा रहँदा पनि, दुःखकष्टलाई जीवन ठानेर अघि बढेका उनको जीवनमा लीलाले जीवनप्रतिको आदर्श रङ पोत्न थालेपछि आएको परिवर्तनको प्रतिरूप लीला हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्