समयअघि नै सकियो पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको कार्य
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजनामार्फत प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीले काम थालेको दुई महिनामै सम्पन्न गरेको हो ।

