बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई
यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता
यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता
वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आमालाई सम्मान गरी मनाइँदै छ। जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी यो पर्व मनाइँदैछ।
खेलाडी संघ कास्कीले पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई शनिबार एक कार्यक्रम आयोजना गरी सम्मनित गरेको छ।
कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउन्डेसनले कानुन सम्मान पुरस्कार वितरण गरेका छन्।
काव्य स्मृति सम्बल कलासंस्कृति वर्ष पुरस्कारबाट मैथिली रंगमञ्चकी पहिलो महिला कलाकार विद्या राणा चौधरी सम्मानित हुने भएकी छिन्।
सिँचाइ दिवस तथा ६५ औं वार्षिकोत्सवका अवसरमा तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विभिन्न जल उपभोक्ता, आयोजना तथा कर्मचारीलाई सम्मान गरिएको छ ।वर्षभरि गरिएको कामको मूल्यांकनको आधारमा सिँचाइ विभागले दिवसको अवसरमा आइतबार विशेष कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो।
अन्नपूर्ण आरसिटीले क्लबको सेवामा पूरा जीवन समर्पित गरेका न्हुच्छेबहादुर मानन्धरलाई मरणोपरान्त सम्मान गरेको छ।
साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र आख्यानकार राजेन्द्र विमललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छिन्। शनिबार १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पुर्याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।
पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन्।
नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौ जना पूर्वसभापतिलाई शुक्रबार (आज) सम्मान गरेको छ।
साहित्य, संगीतलगायत विविध विधामा योगदान पुर्याएका स्रष्टालाई राजधानीमा सम्मान गरिने भएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४ औं वर्षको अवसर पारेर स्रष्टा सम्मानको घोषणा गरेको हो।
कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीमा चार स्रष्टालाई ‘बासु शशी सम्मान’ प्रदान गरिएको छ ।
गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ।
पञ्चायत शासनका बिरुद्ध खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटाका योद्धालाई सम्मान गरिएको छ। पञ्चायतका बिरुद्ध २०३७ सालदेखि २०४८ सालसम्म खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटा नगरपालिका–२ भीरगाउँका ७६ वर्षीय उदय बस्नेतलाई सम्मान गरिएको हो।