२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस बैठकमा आरोप–प्रत्यारोप

‘कोसी प्रदेश नामकरणका विषयमा पार्टी किन मौन ? त्यहाँ किराँत जागेका छन्, उनीहरूले पहिचानसहितको प्रदेश नाम मागिरहेका छन्।’

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ।

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

ओली–नेपालबीच आरोप–प्रत्यारोप: अस्तित्व स्विकार्न मुस्किल

सोमबार बिहानदेखि दुवै नेताका अभिव्यक्तिले पार्टी विवाद निरूपण गर्न लागेका नेताहरू भने अप्ठेरोमा परेका छन्। दोस्रो पुस्ताका नेताहरूले संयम अपनाएर अभिव्यक्ति दिन गरेको आग्रहलाई दुवै नेताले उल्लंघन गरेका छन्।

ब्रेक्जिट मुद्दामा नेताबीच आरोप–प्रत्यारोप

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रूपमा चित्रण गर्ने कोशिस गरेका थिए ।

नेविसंघ सभापति र महामन्त्रीबीच आरोप–प्रत्यारोप

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दा महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्