ठक्कर पाउँदा पनि नचेतेको कांग्रेस
चुनाव भएको पाँच महिनापछि २०७५ वैशाख १६ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा गर्दै पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गर्यो।
चुनाव भएको पाँच महिनापछि २०७५ वैशाख १६ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा गर्दै पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गर्यो।
जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।
१३औं महाधिवेशनमा निकटहरू मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रबार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको छ ।