१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उदयपुरका ५ स्थानीयतहको बजेट घट्यो

आगामी आर्थिकवर्ष ०८०/०८१ मा उदयपुरका ८ मध्ये ५ स्थानीयतहको बजेट घटेको छ। गत सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमा जिल्लाका ८ स्थानीयतहलाई ३ अर्ब ९० करोड ७३ लाख परिमाणको बजेट विनियोजन हुँदा २ नगर र १ गाउँपालिकाबाहेकको बजेट गतवर्षभन्दा कम प्रस्ताव गरिएको छ।

उदयपुरका सामुदायिक वनको डढेलो हल्का वर्षाले मत्थर

कटारीमा आयोजित डढेलो नियन्त्रण सचेतना सप्ताहमा सहभागी वन विज्ञान क्याम्पस कटारीका विद्यार्थी।

काँग्रेस पूर्वसभापति बस्नेतले उदयपुर १ नछाड्ने

‘म १ नं. निर्वाचन क्षेत्रबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने हो’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ‘तर, मेराबारे अनपेक्षित रुपमा राष्ट्रियसभा र समानुपातिकतर्फ उम्मेदवार बन्ने भन्ने हल्ला चलाइएको छ, त्यो सरासर गलत र भ्रामक हो।’

बेपत्ता वृद्धको शव फेला

दुई दिनअघि अचानक घरबाट हराएर सम्पर्कविहीन भएका सदरमुकाम त्रियुगा नगरपालिका १२ डीएमगेटका ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो ।

उदयपुरका थप साढे २४ हजारलाई खोप दिईँदै

खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई आईतबारसम्म बितरण गरिसक्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए।

उदयपुरका ८ मध्ये ७ स्थानीयतहले बजेट ल्याए

असार १० भित्र स्थानीयतहहरुले अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी प्रावधान अनुसार यहाँका ८ मध्ये ७ वटा स्थानीयतहले आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रम बिहीबार प्रस्तुत गरेका छन्। कटारी नगरपालिकाले भने विशेष कारण देखाएर बजेट प्रस्तुत गरेन।

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो।

उदयपुरका गाउँपालिकाहरू विद्युतविहीन

स्थानीय तह सञ्चालनमा आएको वर्षदिन पुग्न लाग्दासम्म उदयपुरको गाउँपालिकाहरू विद्युतविहिन छन्। विद्युत सेवा नपुगेका कारण गाउँपालिकाका दैनिक कामकाज सोलार प्यानलको भरमा चलाउनुपर्दा सेवाग्राहीले चुस्त सेवा पाउन नसकेको गुनासो गरेका छन्।

उदयपुरका ३ पसलमा चोरी

जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ।

उदयपुरका ३७ उम्मेदवारको जमानत जफत

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने यहाँका ३ दर्जन बढी उम्मेदवारको धरौटी (जमानत) रकम जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार कूल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेका बिभिन्न राजनीतिक दलसँग आबद्ध तथा स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो।

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

२० वर्षे जेलसजाय तोक्न लागेको भन्दै उदयपुरका चालक आन्दोलित

उदयपुर– आफूले चलाएको सवारी साधन दुर्घटनामा परी कसैको ज्यान गएमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी ऐनविरुद्ध उदयपुरका सवारी चालकहरुले आन्दोलित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्