२० वैशाख २०८१ बिहीबार
image/svg+xml

वीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्दै व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेको छ। काम विशेषले काठमाडौंमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुसँग वार्ता गर्न ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्