३१ वैशाख २०८१ सोमबार
image/svg+xml

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्।

रसुवामा पुनर्निर्माणले गति लिँदै

रसुवामा भूकम्पले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ । सरकारले अनुदान रकमको किस्ता बुझ्ने समयसीमा पटकपटक तोकेपछि पुनर्निर्माणले गति लिएको हो । जिल्लामा अहिले ९ हजार ५ सय जति लाभग्राहीले घर निर्माण गरिरहेका छन्।

रसुवामा जरायो नाच प्रदर्शन (फोटो फिचर)

२३ औं वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा जरायो नाच देखाइएको छ। रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले शुक्रबार धुन्चेमा नाच प्रस्तुत गरेका हुन्।

रसुवामा ७० प्रतिशत घर बन्दै

रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन् । पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजार लाभग्राहीले निजी आवास पुनर्निर्माण थालेका हुन् । सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो।

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

भूकम्प गएको ३३ महिनामा रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन्। पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजारले निजी आवास पुनर्निर्माणको काम थालेका हुन्।

रसुवामा दुई सय ४९ मानसिक रोगी

रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा २४९ मानसिक रोगी

रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्।

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने भएको छ । जिल्लामा प्रयोग हुँदै गरेका प्लास्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो ।

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने भएको छ। जिल्लामा प्रयोग हुँदै गरेका प्लाष्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो।

रसुवामा गोलभेंडा उत्पादनमा वृद्धि

रसुवामा गोलभेंडा उत्पादन बढेको छ । ६ वर्ष अघिदेखि सुरु भएको व्यावसायिक गोलभेंडा खेती जिल्लाभर नै विस्तार हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको हो ।

रसुवामा हिमपात, जनजीवन कष्टकर

रसुवामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न वडामा हिमपात भएको हो।

रसुवामा पुनर्निर्माणका लागि ४ हजार बढी जनशक्ति बाहिरबाट ल्याइयो

भूकम्पले भत्किएका घर निर्माणका लागि जिल्लाका जनशक्तिले नपुगेपछि करिब ४ हजार जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो।

रसुवामा प्रदेश सभा 'क' मा कांग्रेस विजयी

रसुवा प्रदेशसभा क मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे। कर्णेल लामाले ५१५२ मत प्राप्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्