बेमौसमी वर्षाले घटायो चितवनको मह उत्पादन
घारको संख्या बढ्दै गए पनि उत्पादन भने निरन्तर ओरालो लागेको मौरीपालक किसानको अनुभव छ।
घारको संख्या बढ्दै गए पनि उत्पादन भने निरन्तर ओरालो लागेको मौरीपालक किसानको अनुभव छ।
यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्।
प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ।
अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएको बताएको छ।
नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ। बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ।
अमेरिकी संसद्मा युद्धको बारेमा यस्तो सार्वजनिक असहमति विरलै देख्न सकिन्छ।
मुलुकमा सिँचाइ सुविधाको विस्तार क्रमशः बढ्दै गए पनि अझै आधाभन्दा बढी खेतीयोग्य जमिन सिँचाइ सुविधाको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यावहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन्।
आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट सन्देश दिएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ।
लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मन्त्रिपरिषद फेरबदल गर्दै पाँच मन्त्रीलाई नियुक्त गरेका हुन्।
खाडी सहयोग परिषद् (जीसीसी) ले बुधबार कुवेत र बहराइनमा भएको आक्रमणका लागि इरानको कडा आलोचना गर्दै उनीहरूलाई कायरतापूर्ण र यस क्षेत्रमा तनाव बढाउने बताएको छ।
प्रतिनिधिसभाले आफ्नो आन्तरिक कार्य प्रणाली र मर्यादालाई बाँध्न प्रतिनिधिसभा नियमावली, २०८३ पारित गरेको छ।