२२ वैशाख २०८१ शनिबार
image/svg+xml

राेल्पामा एक हजार ३ सय ७६ जनाले जिते कोरोना

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ४ सय ८३ पुगेको छ । जिल्लामा ४ हजार २ सय २८ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो।

राेल्पामा एघार सयले जिते कोरोना

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्