२० चैत्र २०८२ शुक्रबार
image/svg+xml

कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप

कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ। उनलाई अमेरिका बस्दै आएकी एक युवतीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन्।

नासाको नयाँ मिशनः चन्द्रमातर्फ जाँदै चार अन्तरिक्षयात्री

नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ उडेका छन् ।

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति चलचित्र पत्रकार संघको आपत्ति

चलचित्र पत्रकार संघ नेपाललेसरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने सरकारकाे निर्णयप्रति असहमति जनाएकाे छ।

कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप

लम्साललाई १० वर्षभन्दा बढी समय देखी दाइ मान्दै आएको बताउँदै उनले भनिन्,‘ मैले उनलाई विश्वास गरेकी थिए। कुरा हुँदै जाँदा उनले तिमी बसेको ठाउँ देखाऊ भने, मैले उनलाई आफ्नो अपार्टमेन्ट लगे। मलाई थाहा थिएन जसलाई मैले दाइ मान्थे र मेरो परिवारले परिवार, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भए।’

जुम्लामा मार्सी धानको बेर्ना राखियो

मार्सी धानको खेतीसँगै यसको महत्व पनि उत्तिकै मानिन्छ। यसलाई विभिन्न रोगको औषधिका रूपमा समेत प्रयोग गरिन्छ। यसको रातो भातको खीर स्वादिलो मानिन्छ। इतिहासमा राजपरिवारमा समेत जुम्लाकै मार्सी धान पठाउने गरिएको उल्लेख पाइन्छ।

धुलो टक्टक्याउँदै उठ्न सक्छौँ : ईश्वर पोखरेल

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीमा कार्यवाहक अध्यक्ष र संसदीय दलको नेतालाई लिएर अन्योल बढिरहेका बेला पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी रक्षाका लागि एकजुट हुन आग्रह गरेका हुन्।

साफ यू-२० च्याम्पयिनसिपको उपाधिका लागि भारत र बंगालदेश भिड्दै

खेल माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

म्यानमारमा सैनिक शासनले पायो निरन्तरता, जुन्ता प्रमुख राष्ट्रपतिमा निर्वाचित

शुक्रबार संसद्‍मा जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई राष्ट्रपतिमा निर्वाचित हुनु त्यसैको पछिल्लो कदमका रूपमा हेरिएको छ ।

यो हप्ताको सुनको मूल्य तोलामा ८ हजार रुपैयाँ बढ्याे

सुनको मूल्य आज ताेलाकाे २ लाख ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आईपीएल २०२६ : आज चेन्नई र पञ्जाब भिड्ने

यो खेल चेन्नईको स्पिन-अनुकूल पिचमा हुनेछ, जसले दुवै टोलीका स्पिनरहरूलाई महत्वपूर्ण भूमिका दिन सक्छ। चेन्नई घरेलु मैदानमा बलियो फर्किने प्रयासमा छ भने पञ्जाबले आफ्नो जितको लय कायम राख्न चाहन्छ।

परराष्ट्रमन्त्रीले लाइनमै बसेर मनमैजु मन्दिरमा पूजा गरे

शुक्रबार बिहान तारकेश्वर नगरपालिका–९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन्। मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए।

पित्तनली क्यान्सरका कारण डा. प्रकाशराज न्यौपानेको निधन

उपचारमा संलग्न चिकित्सक डा. अरुण शाहीका अनुसार उनको निधनले क्यान्सर विशेषज्ञ समुदायलाई गहिरो शोकमा डुबाएको छ।

सभामुखका लागि रास्वपा उपसभापति अर्यालले दिए उम्मेदवारी

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।

‘हिंसा र बलात्कारकाे विषय उठाउन साहस चाहिन्छ’

गायिका एलिना चौहानले घरेलु हिंसा र बलात्कारजस्ता गम्भीर विषयमा आवाज उठाउन ठूलो साहस आवश्यक पर्ने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्