१३ श्रावण २०८३ बुधबार
image/svg+xml

प्रधानमन्त्रीको बचाउ गर्दै अर्थमन्त्रीले भने : सुनसरी घटना समाधान गर्न विशेष पहल गरिरहनुभएको छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेका बताएका छन्।

धार्मिक असहिष्णुता फैलिन नदिन सबै एकजुट हुनुपर्छ : सुमना श्रेष्ठ

श्रेष्ठले घटनालाई धार्मिक रंग दिएर समाजलाई विभाजित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि रोक्न सबै पक्ष एकजुट हुनुपर्ने बताइन्।

प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले आफूले गर्नुपर्ने काम गरिरहेका बताएका छन्।

सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिल आउछ : रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले सुनसरी घटनामा सबै राजनीतिक दलहरुका तर्फबाट साझा अपिल जारी गरिने बताएका छन्।

सर्वदलीय बैठकमा प्रधानमन्त्री नबस्नु गैरजिम्मेवारीपनको संकेत हो : महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनापछि बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र साह अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाएका छन्।

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक सम्पन्न भएको छ।

सुनको मूल्य घट्दा चाँदीको भाउ बढ्यो

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

अस्पतालमा दैनिक करिब ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब २०० जनालाई मात्र किमो दिन सकिएको छ।

सकियाे ‘सिन्दुरे जात्रा’ को छायांकन

‘सिन्दुरे जात्रा’ चलचित्रको छायांकन सकिएको छ। पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो।

सप्तरी भन्सारद्वारा सात करोड ४२ लाख राजस्व सङ्कलन

जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२। ८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ।

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म कांग्रेसको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्