बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।