१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

वर्षा-संजोगको प्रेम : मनमा समझदारी, व्यापारमा साझेदारी

संजोग कोइराला भारतमा सीए सकेर नेपाली फिल्ममा डेब्यू गर्न खोजिरहेका थिए । यही समयमा निर्देशक ऋषि लामिछाने पनि नयाँ कलाकारलाई लिएर नयाँ पुस्ता लक्षित फिल्म बनाउन खोजिरहेका थिए । संजोग र ऋषिको भेट भयो । तर, औपचारिकताका लागि मण्डला थिएटरमा अडिसन बोलाइएको थियो ।

कछुवा गतिमा सार्वजनिक–निजी साझेदारी अभियान

सन् २०२२ सम्म अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन नेपालले लिएको लक्ष्य प्राप्त गर्न अहिलेको प्रतिव्यक्ति आम्दानीमा करिब दोब्बर आय वृद्धि गर्नुपर्ने हुन्छ।

साझेदारीको सेतु

सफल साझेदारीको पहिलो सर्त के हो? इमानदारी, भरोसा वा विश्वास! आममानिसको उत्तर यस्तै चिजको वरिपरि हुन्छ। तर, यही प्रश्न मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सोध्ने हो भने फरक उत्तर आउँछ। सोमबार पोखरामा जारी साहित्य महोत्सवमा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले ठ्याक्कै यही प्रश्न सोध्दा मदनकृष्णले भने– उमेर। उनले थपे, 'हरि र मेरो बीचमा साढे सात वर्षको अन्तर छ। म हरिभन्दा जेठो छु।

किंग्स कलेज–युनुस सेन्टर साझेदारी

राजधानीको किंग्स बिजनेस कलेजले बंगलादेशको युनुस सेन्टरसँग साझेदारी गर्ने भएको छ । दुवै संस्थाले बंगलादेशको राजधानी ढाकामा साझेदारीसम्बन्धी सहमतिपत्रमा मंगलबार हस्ताक्षर गरे । सहमति अनुसार किंग्स कलेजले नेपालमा युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना गर्नेछ ।

किंग्स कलेज-युनुस सेन्टर साझेदारी

राजधानीको किंग्स बिजनेस कलेजले बंगलादेशको युनुस सेन्टरसँग साझेदारी गर्ने भएको छ। दुवै संस्थाले बंगलादेशको राजधानी ढाकामा साझेदारीसम्बन्धी सहमतिपत्रमा मंगलबार हस्ताक्षर गरे। सहमति अनुसार किंग्स कलेजले नेपालमा युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना गर्नेछ।

चौधरी फाउन्डेसन-लायन्स क्लब साझेदारी

चौधरी फाउन्डेसन र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेस (एनएसबी) मा सवा ५ करोड रुपैयाँ लगानी गर्ने घोषणा  गरेका छन्। नेपालका दुर्गम क्षेत्रमा 'सोसल विजनेस' सम्बन्धी परियोजना कार्यान्वयनमा उक्त रकम खर्च गरिने छ।

'भारत चाहँदैन' त्रिदेशीय साझेदारी

गोवा सम्मेलनमा संयोगवश प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय समकक्षी नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ एकठाउँ भेटिए। 'मौकामा चौका हान्न' खप्पिस दाहालले त्यहीबेला तीन देशबीच त्रिदेशीय साझेदारीमा विकाससहितका काम अघि बढाउनुपर्ने प्रस्ताव राखे।

त्रिदेशीय साझेदारी भयो भन्नु कुटनीतिक मर्यादा विपरित:रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालले गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर भएको टिप्पणी गरेका छन्।

भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

त्रिदेशीय साझेदारीको रणनीतिबाट अगाडि बढ्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताएका छन्।

नेपाल-चीन रणनीतिक साझेदारी

नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको १३औं बैठकमा रणनीतिक साझेदारी गर्ने र आपसी सहकार्य गर्नेसम्बधी सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्बर अफ टुरिजम र ग्लोबल टुरिजम इकोनोमी रिसर्च सेन्टरबीच चीनमा सम्पन्न त्रिपक्षीय सम्झौतामा नेपालको तर्फबाट महासंघका अध्यक्ष पश¬पति म¬रारकाले हस्ताक्षर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्