३ असार २०८१ सोमबार
image/svg+xml

सुपथ मूल्यमै एक्जाभेटर

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ।

अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटर प्रहरी नियन्त्रणमा

महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।

दुई एक्जाभेटर नियन्त्रणमा

रौतहट प्रहरीले दुई वटा एक्जाभेटर नियन्त्रणमा लिएको छ। अवैध रुपमा चुरे क्षेत्रमा उत्खनन गरिरहेको दुई एक्जाभेटरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिकाके गैडाटार क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको ठाउँमा अवैध रुपमा उत्खनन गरिरहेको एक्जाभेटरलाई रौतहट प्रहरीले नियन्त्रणमा लिँदै कारबाही अगाडि बढाएको हो।

जलविद्युत् आयोजनाको आडमा अवैध क्रसर

शक्ति र पहुँचको आडमा उत्तरी म्याग्दीमा सञ्चालित एक क्रसर उद्योगले अवैध उत्खनन् गरेको पाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पतारमा मिस्त्री खोला, आसपासका सार्वजनिक जग्गाबाट गिटी, बालुवा र ढुंगा उत्खनन् गरेर केही स्थानीयले निर्माणाधिन अवस्थामा रहेकोे ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाको आडमा खोलामा एक्जाभेटर लगाएर निर्वाध बिक्री गर्ने गरेका छन्।

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

पुल निर्माणको काममा रहेको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार अबेर अज्ञात समूहले चन्द्रपुर नगरपालिकाको वार्ड नम्बर ३ गैँडाटारस्थित चाँदी खोलामा निर्माणाधीन पुलमा काममा लगाइएको एक्जाभेटरमा आगजनी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्