२० आश्विन २०८१ आइतबार
image/svg+xml

बैठकमा ओलीको आलोचनाः १० बुँदे नमाने पार्टीलाई क्षति

स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज साँझ ४ बजेका लागि बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो।

एमाले स्थायी कमिटी बैठक बस्दै

यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्