२० वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङमा मतदान जारी

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यकालागि भइरहेको उपनिर्वाचनमा मतदान भइरहेको छ। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्र परिसरमा बनाइएका तीन वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्