२६ वैशाख २०८१ बुधबार
image/svg+xml

गणतन्त्रको अनुभूति गर्न पाइएको छैन : रिसाल

‘गणतन्त्र भनेको सजिलो विषय हैन, यसलाई सजिलो बनाउनुपर्ने नेता र नेतृत्वहरुले, पार्टीहरुले, उहाँहरुको ध्यान त्यतातिर गएन, आफू कसरी सत्तामा जाने, सत्ता कसरी उपभोग गर्ने, सत्ताबाट कसरी फाइदा लिने भन्नेतिरमात्र केन्द्रीत भए, जनतालाई हेर्नुपर्ने नेताले आफूलाई मात्र हेरे।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्