विश्वकप क्रिकेट :अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो
भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
नेपाल र बंगलादेशबीच ऊर्जा व्यापारबारे भएको सहमति नेपालको बिजुली निर्यातका सवालमा आशाको किरण बनेर आएको छ।
मुसफिकर रहिमको विस्फोटक ब्याटिङ मद्दतमा मंगलबार भ्रमणकारी टोली श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले १ सय ३ रनको सानदार जित निकालेको छ।
ओपनर तमिम इकबालको शतकप्रेरित बंगलादेशले शनिबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई १८ रनले पराजित गर्दै तीन एकदिवसीय शृंखला २–१ ले जितेको छ।
स्पिनरहरू चम्किएपछि श्रीलंकाले शनिबार दोस्रो इनिङमा महत्वपूर्ण तीन विकेट हात पार्दै बंगलादेशलाई दबाबमा राखेको छ। चौथो दिनको खेल समाप्तिमा बंगलादेश ८१–३ मा खेलिरहेको छ र टोली अझै १ सय १९ रनले पछि छ । पहिलो इनिङमा शतक प्रहार गरेका मोमिनुल हक अविजित १८ रनमा खेलिरहेका छन्।
नेपाललाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशले १२औं संस्करणको दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाराहीघाटस्थित खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा निर्धारित र थप समयमा १–१ गोल भएपछि निर्णय टाइब्रेकरमा भएको थियो । टाइब्रेकरमा नेपाललाई ३–२ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि हात पारेको हो।
एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली युवा टोलीले तेस्रो अभ्यास खेलमा जित निकालेको छ । आज भएको अन्तिम अभ्यास खेलमा नेपालले बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको हो।
निल ब्रुम र कप्तान केन विलियम्सनले १ सय ७९ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले शनिबार सम्पन्न तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले शंृखला क्लिन स्विप गरेको छ।