२० वैशाख २०८१ बिहीबार
image/svg+xml

फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन सुरु

खोटाङलाई पुर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज मंगलबारदेखि खोल्न सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्