८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अजेन्डाबिना भारत भ्रमण गर्न आवश्यक छैन

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा रहँदै आएका नारायणकाजी श्रेष्ठ मुलुकको समकालीन राजनीतिमा प्रष्ट वक्ता र इमान्दार व्यक्तिका रूपमा चिनिन्छन्। आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै अविश्वास प्रस्तावमार्फत प्रधान मन्त्रीबाट हटाए पनि श्रेष्ठ भने ओलीलाई स्वाभिमानी नेताका रूपमा लिन्छन्।

सेनाको पुनःसंरचना आवश्यकताअनुसार: रक्षामन्त्री खाँड

रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन्। बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

सडक दुर्घटना रोक्न कडा कानुन आवश्यक

काठमाडौं- नेकपा एमालेका नेता एवम् सांसद रविन्द्र अधिकारीले नेपालमा वैज्ञानिक यातायात व्यवस्थाको खाँचो रहेको बताए।

'२१ लाख कर्मचारी आवश्यक'

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी दुई दशकभित्र विश्वको व्यापारिक उड्डयन बजारलाई थप २१ लाख पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्ने तथ्य प्रक्षेपण गरेको छ। बोइङले '२०१६ पाइलट एन्ड टेक्निसियन आउटलुक' तयार पारी आगामी २० वर्षभित्र उक्त संख्याबराबर पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्ने प्रक्षेपण गरेको हो।

मुलुक जोगाउन संविधान संशोधन आवश्यक:उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई संक्रमणबाट जोगाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। संघीय प्रेस फोरम सप्तरीले सोमबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले मुलुक संक्रमणमा पर्नुको मुख्य कारण ‘जबरदस्ती लाद्न खोजिएको संविधान’ रहेको जिकिर गर्दै मुलुक जोगाउनका निम्ति संविधान संशोधनको विकल्प नै नरहेको धारणा राखे।

आवश्यकता १५ सय, आवेदन १ लाख ५१ हजार

सरकारले भूकम्पीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि सय गुणा बढी आवेदन परेका छन्। अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि खुलाएको आवेदनको अन्तिम दिन आइतबारसम्ममा १ लाख ५१ हजार ५ सय आवेदन परेको हो।

‘पर्यटक नियमन नीति आवश्यक’

काठमाडौँ-नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विभिन्न विकृति बढेको सरोकारवालाले औँल्याएका छन्।

पशुपन्छी विकास मन्त्रालयको आवश्यकता

केही समययता नयाँ सरकार गठनको प्रक्रियासँगै अघिल्लो सरकारले बढाएको मन्त्रालय संख्या घटाइने बहस पनि हुन थालेको छ। अहिले यस विषयमा छलफल गर्ने उपयुक्त समय पनि हो र जरुरी पनि त्यत्तिकै छ। १० वर्षको नेपाल सरकार (कार्यविभाजन) नियमावली हेर्ने हो भने ९ पटकसम्म मन्त्रालयको संख्या र कार्यविभाजन हेरफेर गरिएको देखिन्छ।

रियल मड्रिडलाई लेभेन्डोस्कीको आवश्यकता छैन: कार्लोस एन्सिलोटी

बार्यन म्युनिखका मुख्य प्रशिक्षक कार्लोस एन्सिलोटीले आफ्ना स्ट्राइकर रोर्बट लेभेन्डोस्कीलाई तत्काल अन्य क्लबलाई बेच्ने कुनै सोच नभएको बताएका छन्।

२० वर्षभित्र थप ३९ हजार जहाज आवश्यक

सियाटल– अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी २० वर्षभित्र थप ३९ हजार ६ सय २० थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरेको छ। यति जहाजको मूल्य ५९ खर्ब अमेरिकी डलरबराबर हुने छ।

मोबाइल बिक्रीपछिको सेवा आवश्यक

दूरसञ्चार क्षेत्रमा आएको चमत्कारिक विकासले मोबाइल प्रयोगकर्ताको संख्या बढेसँगै बिक्रीपछिको सेवामा पनि ध्यान दिनुपर्ने उपभोक्ताले माग गरेका छन्। सबै वर्गका व्यक्तिका लागि मोबाइल अनिवार्य आवश्यकताको साधन बनेपछि यसको मर्मतसम्भारमा पनि चासो बढेको हो।

जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

मेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्। उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।

२३ हजार ९ सय ९२ शिक्षक दरबन्दी आवश्यकः शिक्षामन्त्री पाेखरेल

काठमाडौँ– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन्।

सरकारमा जान मात्र दलहरुबीच सहमति आवश्यक छैनः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरुबीच हुने सहमति सत्तामा जानका लागिमात्र हुन नहुनेमा जोड दिएका छन्। शनिबार काठमाडौं एक नम्बर क्षेत्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले मुलुकका सामु संविधान कार्यान्वयन कडा चुनातीको रुपमा देखा परेको बेला दलहरुबीच सरकारमा सहभागी हुनमाात्र सहमति हुन नहुनेमा जोड दिएका हुन्।

सहमतिको सरकार आवश्यकः गृहमन्त्री बस्नेत

पाल्पा- गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशमा राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको बताएका छन्। उनले संविधान कार्यान्वयनमा केही जटिलता रहेकोले सबै राजनीतिक दल एकताबद्ध भएर काम गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्