coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘देश विकासका निम्ति स्थानीय तहदेखि केन्द्रसम्मका सबैले राष्ट्रिय सङ्कल्प गरौं’

मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले अघि बढेको छ।

‘विश्वासको मत खेर जान दिन्न’

समान ढंगले सबैलाई हेर्नुपर्ने हुन्छ। हिजो एउटा दलको प्रतिनिधित्व गरिन्थ्यो भने अब सबै दलको भाषा पनि मैले राख्नुपर्ने हुन्छ। सबै दलको साझा धारणा मेरो हुनुपर्छ भन्ने मलाई लाग्छ।

प्रदिप पौडेलको वडामा एमालेको जित

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलकै गृह वडामा नेपाली कांग्रेस कमजोरी सावित भएको छ। पौडेलको वडा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ कांग्रेसका लागि किल्लाको रुपमा चिनिन्थ्यो।

युवा नेता गगन थापाले खुलाए डा. कोइरालातिर लाग्नुको कारण

उनले अन्तिम समयसम्म पनि साझा नेतृत्वका लागि प्रयास जारी राख्ने जनाउँदै केही व्यक्ति मात्र नभई सिंगो पार्टीमै परिवर्तन आवश्यक रहेको बताए।

कांग्रेसका युवा नेता शर्मा र केसी विषय विज्ञमा नियुक्त

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार विषय विज्ञको रुपमा नियुक्त गरिएको केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधिद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

कांग्रेसका युवाले गरे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

बारम्बार असंवैधानिक कदम चालेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवस्तुका तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्