डिजिटल चेतना फैलाउँदै ‘गरिकुडा जोडी’
उनीहरूले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, मर्यादित महिनावारी, छुवाछूत तथा स्वास्थ्य, शिक्षा र खानेपानीसम्बन्धी विषयमा जनचेतनामूलक सामग्री बनाउँदै आएका छन्।
उनीहरूले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, मर्यादित महिनावारी, छुवाछूत तथा स्वास्थ्य, शिक्षा र खानेपानीसम्बन्धी विषयमा जनचेतनामूलक सामग्री बनाउँदै आएका छन्।
पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
पर्यटन मार्फत आर्थिक विकास गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने तमानको शोलेडाँडामा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन्।
गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ।
अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ट्रम्पको शान्ति प्रयासको प्रशंसा गर्दै ट्रम्पले यस क्षेत्रमा शान्ति ल्याउन असाधारण प्रयास गरेको बताए। शरिफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्रम्पले साउदी अरब, कतार, टर्की, इजिप्ट, युएई, जोर्डन र पाकिस्तानका नेताहरूसँग महत्त्वपूर्ण टेलिफोन कुराकानी गरेका छन्।’
‘रोल नं १’ चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ। ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो।
साधनस्रोतले भ्याएसम्म जनचाहना अनुसारका काम गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। उनीहरुको भावनाअनुसार काम गर्न सकिएमा मात्र यो व्यवस्थालाई संस्थागत बनाउनमा मद्दत पुग्छ।
नेपाली लेखक संघ कोशी प्रदेश समितिले लघुकथाकार महेन्द्र नेउपानेकाे ‘चुनावी सेरोफेरो’ दाेस्राे लघुकथासंग्रहको विमर्श गरेको छ।
राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ।
नर्वेमा भएको महिला च्याम्पियन्स लिगको फाइनलमा लियोनलाई ४–० ले हराउँदै बार्सिलोनाले सिजनको चौथो उपाधि जितेको हो।
शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।