२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

अध्ययन र असाधारण बिदाको दुरुपयोग रोक्न सरकार तयार

लामो समयदेखि बिदामा बसेर सम्पर्कविहीन भएका तथा बिदा अवधि समाप्त भए पनि कार्यक्षेत्रमा नफर्किएका कर्मचारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने भएको छ।

सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आआफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ।

राजस्व छलीको आशंकामा ल्याइएका गाडीको छानबिन समिति गठन

सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ।

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ निःशुल्क, शुल्क लिए कारबाही हुने

‘परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एण्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ’, उनले भने।

आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

नेकपा एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालत जाने भएको छ।

एक लाख बढी अवैध साङ्ला जफत, केही त हत्केला जत्रै !

‘मानिसहरूले ती राख्छन् किनभने तिनीहरू ठूला हुन्छन्, तिनीहरू तपाईंको हातको हत्केलाको आकार जस्तै हुन्छन्,’ उनले एबीसीलाई भनिन्।

भारत ‘महान देश’ हो, मोदीलाई दबाब दिनु हानिकारक : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई ‘महान देश’ भनेर प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतको स्वतन्त्र विदेश नीतिको खुलेर समर्थन गरेका छन्।

परराष्ट्रमन्त्री भारत प्रस्थान

भ्रमणमा जानु अघि उनले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई यस भ्रमणले बलियो बनाउने र आफ्नो भ्रमण फलदायी हुने बताए।

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा सुरु हुँदै

संघीय संसद्‍का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुँदैछ।

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव होः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन्।

क्यान्सरको अत्यावश्यक औषधि भारत र बङ्गलादेशबाट झिकाइने

बजारमा अभाव हुँदै गएको क्यान्सरका अति आवश्यक औषधिहरू तुरुन्तै दुई देशबाट आयत गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दराज नेपालमा नेतृत्व हस्तान्तरण : प्रबन्ध निर्देशकबाट आँचल बाहिरिने, बेनलाई कार्यवाहकको जिम्मेवारी

कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतीश लुइँटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन्। यो नेतृत्व परिवर्तन असार १७, २०८३ देखि लागू हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्