३१ वैशाख २०८३ बिहीबार
image/svg+xml

'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' लोकार्पण

सोही अवसरमा महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृतिको लोकार्पण गरेका छन्।

आज बेइजिङमा ट्रम्प–सी वार्ता: विश्व राजनीतिक नयाँ मोडमा जाने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा उच्चस्तरीय भेटवार्ता हुँदैछ।

सरकारको महत्त्वाकांक्षी ऊर्जा योजना: जलाशयुक्त आयोजनाबिनाको ऊर्जा रणनीति जोखिममा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत् शक्तिका रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ।

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

कुलो बनाउने भन्दै घरबाट निस्किएका दाजुभाइको दर्दनाक ह'त्या

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ।

‘मन विनाको धन २’ मा नायक त्रिपाठी अनुबन्धित

टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी अनुवन्धित भएका छन्।

८ वर्षपछि ट्रम्प बेइजिङमा, व्यापारदेखि ताइवानसम्म पाँच एजेन्डामा अमेरिका–चीन निर्णायक वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आठ वर्षपछि बुधबार चीन पुगेका छन्।

इटालियन कपको उपाधि इन्टर मिलानलाई, लाजियो २-०ले पराजित

लिग च्याम्पियन इन्टर मिलानले लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ ।

पशुपालनमा रमाइरहेका सापकोटा

सापकोटाले आफ्नो २७ रोपनी र भाडाको नौ रोपनी जग्गामा एक हजार सुन्तलाका बिरुवा, एक सय १० वटा कागती र ५० वटा ओखरका बिरुवा लगाएका छन्।

सहरका दर्शकलाई ‘मितज्यू’ मार्फत गाउँठाउँकै कथा देखाउँदै अनिल

एउटी युवतीमाथि परेको नजर र त्यसले दुई मितबीचको सम्बन्धमा ल्याउने फाटो र त्यसको चरम रुपको वरपर सिनेमा ‘मितज्यू’को कथा रहेको ट्रेलरले प्रस्ट्याउन खोजेको छ ।

वन्यजन्तुका डरले बसाइँसराइ

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

राष्ट्रिय सपनाको सुस्त गति

काठमाडौंलाई तराई–मधेससँग छोटो दुरीमार्फत जोड्ने राष्ट्रिय गौरवको आयोजना समय र लागत दुवै हिसाबले महँगो हुँदै गएको छ।

सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढाउने तयारी

सुकम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहावक्षेत्र बढाउने तयारी सरकारले गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्