यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण व्यवस्थापन विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा काठमाडौं महानगरपालिका क्षेत्र भएर गुड्ने सवारी साधनहरूको नियमित प्रदूषण चेकजाँच गर्दै आएको छ ।
प्रगतिशील लेखक संघ, काभ्रेले स्रष्टा विशेषमा रामसुन्दर देउजाको कविता र मुक्तक वाचन कार्यक्रम गरेकाे छ।
आईपिएल २०२६ को डबल हेडरको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स (सिएसके) ले लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग चेपकमा खेल्नेछ।
त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागको शुक्रबारे बहस ‘संज्ञान विमर्श’ को एघारौँ शृङ्खलामा जयराम तिमल्सिनाको 'धीमहि' उपन्यासको परिचर्चा गरिएको छ।
भारतको तमिलनाडुका गभर्नर राजेन्द्र आर्लेकरले टिभीके प्रमुख थालापति विजयलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्।
विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ।
भारतको तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ ।
इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ।
विमानस्थलको विज्ञप्ति अनुसार ठोक्किँदा इन्जिनमा साानो आगो लाग्यो, जुन डेनभर अग्नि नियन्त्रण विभागले तुरुन्तै निभायो।
नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने उक्त कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरीबाट श्रीमद्भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ।
भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि दुईदिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।
बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी भोलि (सोमबार)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।