२० जेष्ठ २०८३ बुधबार
image/svg+xml

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज आउँदै

कर्णाली प्रदेश सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३/८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो।

सहकारीको ८८ अर्ब बचत फिर्ता कहिले?

रास्वपाको सरकार बनेको ६० दिन बितिसकेको छ। रास्वपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्नेगरी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउँछ भन्नेमा पीडित विश्वस्त थिए।

‘वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक’

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको बताए।

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो।

नक्सालबाट दुई चिनियाँ नागरिक पक्राउ : के छ अभियोग ?

काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिसा’मा नेपाल आई भिसाको उद्देश्य विपरीत शंकास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

यस्तो छ चलचित्र ‘काजी’को कथा

सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ ।

प्रधानमन्त्रीको बयानलाई लिएर अवरुद्ध राष्ट्रियसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

यसअघि मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। बैठक सुरु हुनेबित्तिकै सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा प्रतिनिधिसभामा दिएको वक्तव्यप्रति असहमति जनाउँदै विरोध गरेका थिए।

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा

जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना गराएर छाडेको छ।

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, यस्ता छन् छलफलका एजेन्डा

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।

सत्तरी वर्षमा नागरिकता

म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममाया खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्।

बाल्यकालमै कुलत-कहर

राष्ट्रको भविष्य आजका बालबालिकामा निहित हुन्छ भन्ने कुरा हामी बारम्बार दोहोर्‍याउँछौं तर यही भविष्यलाई संरक्षण गर्ने जिम्मेवारी बोकेका परिवार, विद्यालय, समुदाय र राज्य संयन्त्रकै आँखाअगाडि बालबालिका कुलतको दलदलमा फसिरहेका छन्।

विदेशी मुद्रासहित विदेश जान लागेका एक पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका एक व्यक्तिलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ गरिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले संसद् गतिरोध, २१ खर्बको बजेट छलफल प्रभावित

आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि सघन छलफल हुनुपर्ने संसद् यति बेला राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादाको विषयतिर केन्द्रीत भएको छ।

फ्रेन्च ओपनः भेरेभ सेमिफाइनलमा, मार्ता र मीर्रा पनि अन्तिम चारमा

ग्रान्डस्लाम टेनिसको मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा स्पेनका राफेल जोडरलाई सोझो सेटमा हराउँदै दोस्रो वरीयाताका भेरेभले अन्तिम चारको यात्रा तय गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्