१७ चैत्र २०८२ मंगलबार
image/svg+xml

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ।

घट्यो गण्डकी सरकारको कार्यप्रगति, कारण चुनाव !

पछिल्लो साढे ८ महिनामा गण्डकी सरकारको आर्थिक प्रगति गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको हो।

मौसम खराब भएपछि दुई अन्तर्राष्ट्रिय विमान डाइभर्ट, ५ वटा भैरहवा पठाइयो

कोरियाबाट आएको विमान दिल्ली र दुबईबाट आएको विमान लखनउ डाइभर्ट गरिएको हाे।

पूर्वप्रजिअ रिजाल हाजिरी जमानीमा रिहा

मंगलबार बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्।

एमाले सचिवालय बैठक : पार्टी अध्यक्ष ओलीको रिहाइ गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

रकम अपचलन आरोपमा बैंकका कर्मचारी पक्राउ

उदयपुरस्थित एक वाणिज्य बैंकमा कार्यरत एक जना महिला कर्मचारी रकम अपचलन आरोपमा पक्राउ परेकी छिन्।

मंगलबारका लागि तय भएका १८ अन्तर्राष्ट्रिय उडान रद्द

जजीरा एयरवेज र फ्लाइ दुबईका दुई-दुई, हिमालय एयरलाइन्स र कुवेत एयरवेजमा चार-चार तथा नेपाल एयरलाइन्सका ६ गरि १८ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन्।

‘खेलप्रेमी बालेनले बिर्सने छैनन् खेल क्षेत्र’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० दिने प्राथमिक कार्यसूचीमा खेलकुद क्षेत्र नअटाएपछि नेपाली खेलकुद जगत आश्चर्यमा पर्‍यो।

ट्रान्सपार्टीमा प्रहरीको छापा : विदेशीसहित ३८ युवायुवती पक्राउ, १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी

सुनसान र बस्तीभन्दा टाढाको एकान्त घरमा ट्रान्सपार्टी गरिरहेको समयमा प्रहरीले छापा मारेको छ।

ट्रम्पले भने : अब अमेरिकाले सहयोग गर्दैन, आफैँ तेल ल्याउनू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देशलाई मद्दत नगर्ने बताएका छन्।

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तुमा मंगलबार छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

संसदमा म एक्लो पूर्वप्रधानमन्त्री: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्