१० मंसिर २०८१ सोमबार
image/svg+xml

सञ्चारकर्मी सहकारीद्वारा ६ जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरिएको छ।

प्रदेश १ का सहकारी संस्थाले बार्षिक प्रतिबेदन नबुझाए निस्कृय सूचीमा राख्ने चेतावनी

प्रदेश १ को सहकारी रजिष्ट्रर कार्यालयले अघिल्लो आर्थिक वर्षको लेखा परीक्षणसहितको बार्षिक प्रतिबेदन पेश नगर्ने प्रदेशभरीका ५ सय ५२ सहकारी संस्थालाई जरीमाना तिरी प्रतिबेदन बुझाउन जेठ मसान्तसम्मको अन्तिम मौका दिएको छ।

महामारीमा सहकारी संस्थाहरुको भूमिका प्रष्ट पार्न माग

सहकारी विभागको तथ्यांक अनुसार नेपालमा २९ हजार आठ सय ८६ वटा सहकारी संघसंस्था र ७३ लाख भन्दा बढी सदस्य सहकारीमा आवद्ध छन्, तर कोरोना रोकथाम तथा नियन्त्रणमा उनीहरुलाई भूमिकाविहीन बनाइएको छ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएका छ ।

महानगरको आइसोलेसनलाई सहकारीले दियो एम्बुलेन्स

५१ वेड क्षमताको एसीसहितको अत्याधुनिक आइसोलेसनमा हरेक बेडमा अक्सिजन, अक्सीमिटर, डिजिटल थर्मोमिटर, बाफलिने मेसिन, तातोपानी, मापदण्डअनुसार खाजा, खाना र २४ सै घण्टा मेडिकल अफिसरको व्यवस्था गरिएको छ।

सहकारी डिजिटल सेवामा जोडिँदै

जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिबार कैलालीमा आयोजना गरिएको सहकारीमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी सहकारहिरू डिजिटल सेवामा जोडिन इच्छुक भएका छन्। सहकारी संस्थाले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्