१५ वैशाख २०८१ शनिबार
image/svg+xml

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएका हुन्।

ओली सरकारको भूलैभूलको रवैया

ओली सरकारले विश्वासको मत नलिई बजेट पेस गर्न खोजेको हो कि भन्ने आशंका एकातिर देखिएको छ भने यस्तो अवस्थामा विपक्षीहरूले संसद्मा अवरोध गर्नसक्ने पनि देखिन्छ। अध्यादेशबाटै बजेट ल्याउने तयारी भएको पनि अनुमान छ। यसलाई पनि ओली सरकारको भूलैभूलको रवैया भन्दै विश्लेषकहरू टिप्पणी गर्न थालेका छन्।

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि ओलीले दुई वर्षसम्म सत्ता चलाउन सक्नेछन्। तर, बीचबाटोमा जसपा बाहिरिएमा धारा ७६ को कुनै धाराबाट पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था आएमा संसद् विघटन हुनेछ।

ओली सरकारको विपक्षमा मतदान गर्न कांग्रेसको आग्रह

सरकारले संविधानको आधार भत्काउन बदनियतपूर्वक र षड्यन्त्रमूलक ढंगले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले साथ दिएको कांग्रेसको आरोप र ठहर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्