१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

लकडाउनमा मर्निङवाक ! दुई घण्टा उभ्भिनुपर्ला

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको अवधी थप गरेको छ। लकडाउनमा दिनभर मानिसहरु घरमा बसे पनि साँझ विहान घरबाहिर निस्कने गरेका छन्। केही दैनिक उपभोग्य सामानको लागि घर बाहिर आउने गरेका छन् भने केही विना कुनै काम। प्रहरीले घर बाहिर निस्कनेलाई कडाई गरे पनि सडकमा हिँड्नेको कमि छैन।

महिलामा मानसिक रोग

मर्निङवाक गर्ने क्रममा जहिले एक महिला कसैलाई गाली गर्दै, कराउँदै मोरङको विराटनगर बस स्टेसनसम्म पुगेर रुँदै फर्किने गरेको देख्छु। आखिर ती महिलाले किन सधैँ यसो गरेकी होलिन् भन्ने जिज्ञासा लाग्यो मलाई। एक दिन जिज्ञासा राख्दा यस्तो बुझियो ः श्रीमान्लाई २ वर्षअगाडि त्यही बस स्टेसनबाट बस चढाएर उनले विदेश जान भनी पठाएकी रहिछन्। श्रीमान् फर्कनुहुन्छ भन्ने आशमा उनी सधैँ त्यहाँ जाने गरेकी रहिछन्।

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन्। नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ।

मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्