खेलकुद क्षेत्रको विकासमा एनओसी सक्रिय
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटेका छन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्कीको कार्यकक्षमा भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधान सुधार र परिमार्जनका लागि गृहकार्य भइरहेको जानकारी दिइन्।
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिचको वार्ता पुनः जोडिएको छ।
सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ। साथै पुष्पाले आफूलाई पनि सानो भएपनि जागिर उपलब्ध गराउनुपर्ने माग गरेकी छन्।
रत्ननगरको टिकौली चौरमा यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने रत्ननगर महोत्सव हुँदैछ । महोत्सव स्थलभित्र १० वटा स्टल राखेर महको प्रवर्द्धन गरिने कार्यालय प्रमुख रेग्मीले बताए ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आक्रमणका कारण बिरामी आमालाई बचाउन नसकिएको दुखेसो पोखेका छन्।
कांग्रेसले समानुपातिकतर्फको नामलाई अनौपचारिकरुपमा टुंगो लगाउँदै बन्दसूची आयोगमा बुझाउन लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि गरेको ‘प्राइमरी इलेक्सन’ को नतिजा सार्वजनिक गरेको छ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा अहिले ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र कायम भएका छन् ।
अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उनले जानकारी दिए ।
सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ भएको छ ।
बाख्रा चराउन जाने क्रममा थोकलम्बी उनी भीरबाट करिब दुई सय मिटर तल खसेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सोमबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो।
होटल सङ्घ पोखराले फेवातालको संरक्षणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ ।