२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml

लालीबजार : विभेदविरुद्धको आवाज

‘लालीबजार’ मनोरञ्जन मात्र होइन, हाम्रो समाजको कुनै कुनामा घटेका यथार्थलाई दर्शकमाझ ल्याउने प्रयास पनि हो। कथा, साहित्य र चलचित्रले दृश्यका रूपमा सत्य उजागर गरी समाज बदल्ने माध्यमको काम गर्छन्।

संसदमा पेस भएपछि किन फेरिन्छन् करका दर

संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै आश्रित विधेयकअन्तर्गतको आर्थिक विधेयक २०८३ का दफाहरू फेरिएका छन्।

बिमस्टेकको २९ औँ स्थापना दिवस : समृद्ध क्षेत्र निर्माणका लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको आह्वान

परराष्ट्र मन्त्रालयका अनुसार आफ्नो सन्देशमा प्रधानमन्त्री शाहले बिमस्टेकलाई क्षेत्रीय सहयोगको एक गतिशील प्लेटफर्मका रूपमा उल्लेख गरेका छन्। यसले यस क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने उनको भनाइ रहेको छ।

रास्वपाले महाधिवेशन विशेषांक प्रकाशन गर्ने प्रकाशित सामग्रीका लेखकलाई पारिश्रमिक नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ऐतिहासिक प्रथम महाधिवेशनको अवसरमा प्रकाशन गर्न लागिएको विशेषांकका लागि लेख, रचना लेख्न आह्वान गरेको छ।

काठमाडौं महानगरबाट तीन हजार ७३५ विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ।

सभामुख अर्यालले गरे अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन गरेका छन्।

रास्वपा सभापतिपछि परराष्ट्रमन्त्रीलाई दिल्लीमा स्वागत गर्न पाउँदा हर्षित भाजपा नेता चौथाईवाले

उनले खनाललाई स्वागत गर्दै भनेका छन्, ‘हामीले दुई पार्टीहरू र जनता-जनताबिचको सम्बन्धलाई थप सुदृढ पार्न विभिन्न चरणहरूमा छलफल गर्‍यौँ।’

विदेशबाट फर्केर फलफूलखेती गर्दै लक्ष्मीप्रसाद

अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्।

देखाएर झुठा सपना नेता मात्र मोटाइरहे!

भ्रष्टाचारी अपराधीहरूको सधैँ मेल भयो, निर्धा जनताहरूमाथि सधैँभरि खेल भयो। देखाएर झुठा सपना नेता मात्र मोटाइरहे, गरिब र दुःखीमाथि सधैँ जालझेल भयो।

‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ सार्वजनिक

गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ काे ‘मायामा ढुङ्गा पनि गल्दोरहेछ’ बोलको गीत गायिका रितु कँडेलले गीत गाएर सार्वजनिक गरिएको छ।

राजदूत पदका लागि तीन हजारको आवेदन

परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म मागेको आवेदनमा ३४ देशका राजदूतको लागी उक्त आवेदन परेको हो।

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा-चाँदनी सुक्खा बन्दरगाह र महेन्द्रनगर विमानस्थलको अवलोकन

उनीहरूले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको अवलोकन गरेको सभामुख अर्यालको स्वकीय सचिवालयले जनाएको छ।

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको प्रतिनिधि सभाका सांसदहरूले बताएका छन्।

३७ जिल्लामा आज रास्वपाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्