१७ चैत्र २०८२ मंगलबार
image/svg+xml

श्रममन्त्रीद्वारा ‘इपिए’ को निरीक्षण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए) को निरीक्षण गरेका छन्।

श्रीलङ्कामा ४० प्रतिशतले बढ्यो बिजुलीको मूल्य

श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

चैते धानको समर्थन मूल्य सिफारिस

विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको हो ।

आइसिसी महिला च्यालेन्ज ट्रफी: दोस्रो चरणमा १८ खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि आज दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।

वीर अस्पतालमा आजदेखि महिलाको निःशुल्क क्यान्सर परीक्षण

आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।

सामसङ नेपालको नयाँ वर्ष अफर, २४ महिनासम्म EMI एक्स्टेन्डेड

विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउनुहोस् र घरलाई अझ स्मार्ट बनाउनुहोस्।

इनिशा बलात्कार हत्या प्रकरणमा मुद्दा चलाउन लिएका पाँच आधार

सरकारी वकिल कार्यालयले चारै जनामाथि सामुहिक बलात्कार मुद्दा चलाउन पाँच कारणलाई आधार मानेको छ ।

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयन सहज हुन्छ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्।

६३ उपसचिव प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा परिचालित (सूचीसहित)

सोमबार गरिएको निर्णयअनुसार ती कर्मचारीलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपुगेका स्थानीय तह र जिल्ला समन्वय समितिमा पठाइएको मन्त्रालयले जनाएको छ।

अमरा एएनओको थाइल्याण्ड अध्यक्ष चयन, नेपाल सरकारलाई धन्यवाद

थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई नेपाली मूलका मानिसहरुको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन् ।

विराटनगरमा ‘घर निर्माण प्रदर्शनी–२०८२’ सम्पन्न, ५ हजारभन्दा बढीको सहभागिता

उद्योग संगठन मोरङको आयोजनामा चैत १२ गतेदेखि सुरु भएको प्रदर्शनी सोमबार सफलतापूर्वक सम्पन्न भएको हो।

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

भारतबाट थप १५ दिन नेपाललाई चौबिसै घण्टा ६०० मेगावाट विद्युत् आपूर्ति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अप्रिल १ देखि लागू हुने गरी १५ दिनसम्म २४ घण्टा विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

साकेलामा सेनाको चलायो स्वास्थ्य शिविर

खोटाङको साकेला गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्