२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।

सातै प्रदेशमा दीक्षान्त गर्दै त्रिवि

आगमी पुसमा हुने त्रिभुवन विश्वविद्यालय (त्रिवि) को दीक्षान्त समारोहमा यस वर्ष सबैभन्दा बढी व्यवस्थापन संकायका विद्यार्थी दीक्षित हुने भएका छन्।

अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार

भोटेकोशी बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सन्तोष पुडासैनीका पिता गोविन्दबहादुर पुडासैनीले छोराको सम्झना गर्दै लामो श्वास फेरे।

नाना पाटेकरको निधनबारे गोवा प्रहरीद्वारा अनुसन्धान, अप्राकृतिक मृत्युको मुद्दा दर्ता

गोवा प्रहरीले अभिनेता नाना पाटेकरको निधनको घटनामा अप्राकृतिक मृत्यु (यूडी) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

कांग्रेस सांसद निश्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया

बिहीबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी शल्यक्रिया गरिएको हो।

एनपीएलः सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।

काठमाडौं म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौं म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ।

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ।

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर सुरक्षित भएको छ।

यू-१९ एसिया कप : नेपाल कठिन समूहमा, भारत र पाकिस्तानसँग भिडन्त

ओमानमा आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपाल कठिन समूहमा परेको छ।

डोको बुन्दै, सीप सिकाउँदै

गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ।

बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्