coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

२७ सयले ओरालियाे सुनकाे मूल्य

सुनको मूल्य आज फेरी घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

सुनको मूल्य ११ सय रूपैयाँले घट्यो

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो।

सडकमै उखुको रस बेचेर दत्तबहादुर बने करोडपति

कार्कीले यो व्यवसाय १६ हजार रुपैयाँमा सुरु गरेका थिए। त्यतिबेला ६० रुपैयाँमा एक क्विन्टल उखु पाइन्थ्यो। उनी प्रतिगिलास दुई रुपैयाँमा उखु रस बेच्थे।

‘न्यायपालिका पुनर्संरचना गर्न संविधान संशोधन’

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले संविधानमा भएको न्यायपालिकासम्बन्धी व्यवस्था पुनः परिभाषित गर्ने समय आएकाले यसलाई आगामी सम्मेलनमा छलफलको अजेन्डा बनाउने जनाएको छ।

सुन मुल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो

बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।

सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।

सुनको मूल्य आज स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

यातायातमा सिण्डिकेटको पक्षमा व्यवसायी महासंघ छैनः अध्यक्ष स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नरहेको बताएका छन्।

त्रिभुवन विमानस्थलमा स्क्यानिङ मिसिन नभएपछि कार्गो व्यवसायीले गरे सामान पठाउन बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरूले सामान निकासी गर्न बन्द गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्