नारायणगढ-मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग, तीव्र गतिमा चलाउने चालक कारबाहीमा
तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ।
कैलालीको धनगढीमा आज (शनिबार)देखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ।
निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म औपचारिक बैठक आह्वान नगरेको बताइन्छ।
दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ।
मानिसले प्रकृतिलाई अनावश्यक दुःख दिएकाले बैमौसमी वातावरणीय दुस्प्रभाव देखिन थालेको पो हो कि?
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
नवौँ एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली आज (शनिबार) मङ्गोलियाको उलन्बटार प्रस्थान गर्ने भएको छ।
सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन जना मजदुरको च्यापिएर ज्यान गएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
राईका अनुसार ‘गहको आँसु’ गीत प्रेम र भरोसाको गीत हो। यसमा पतिपत्नी, प्रेमीप्रेमिका, दिदीबहिनी, दुई घनिष्ठ साथीसाथी तथा मन मिल्ने जो कोही पनि युगल बाँधिएर नाच्न /झुम्न सक्नेछन्।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ।
गोत्र र मूल जाँचः विवाह अघि, दुलहा र दुलहीको गोत्र र मूल (मूलग्राम) मिलाइन्छ। दुलहा र दुलहीको गोत्र एउटै हुनुभएन।
अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरिएको छ।
होमशंकरलाई शरीर चिनेको धेरै भएको छैन। साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिँड्ने, आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरूमार्फत पहिल्यै चिनेको हुँ।
चलचित्र ‘रोल नं १’ को ट्रेलर सार्वजनिक भएको छ। सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।