२० आश्विन २०८३ मंगलबार
image/svg+xml

सुदूरपश्चिम सरकारले बुधबार बजेट ल्याउने : कृषि र पर्यटन प्राथमिकतामा, आकार नबढ्ने

लामो समयदेखि बजेटविहीनताको अवस्था झेलिरहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार प्रस्तुत गर्ने भएको छ।

खोटाङमा नयाँ भाडादर निर्धारण: बसलाई प्रतिकिमी १३ र जीपलाई १५ रुपैयाँ

दसैं-तिहारका बेला आफूखुसी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न खोटाङमा चल्ने सार्वजनिक यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ।

सडक ठप्प भएपछि डोल्पा, मुगु र मुस्ताङका च्याङ्ग्रा हिँडाएरै पोखरा झारिँदै

बाढीपहिरोले कालिगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केहीदिन लाग्ने सडक विभागले बताइसकेको छ।

विराटनगरमा असोज २२ देखि ‘विराट ट्रेड फेयर’

दसैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरणमा पुगेको छ।

कांग्रेस सभापतिमा उम्मेदवारी दर्तापछि गगन, खड्गी र राठौरले के भने ?

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जना नेता चुनावी मैदानमा उत्रिएका छन्।

तातोपानी नाका खुलाउन संवाद जारी: नेपालतर्फको खुल्यो, चिनियाँ पक्ष तयार भएन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्राकृतिक विपद्का कारण अवरुद्ध भएका तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर छलफल भइरहेको बताएका छन्।

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिँदै, २६ लाखभन्दा बढी सूचीकृत

सरकारले देशभरका किसानलाई राज्यबाट उपलब्ध गराइने सेवासुविधासँग जोड्न छिट्टै किसान परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।

पोखरामा ७२ वर्षीय वृद्धको हतियार प्रहार गरी ह’त्या

पोखरा महानगरपालिका-२४ कार्कीको तगारामा घरेलु हतियार प्रहार गरी एक ७२ वर्षीय ज्येष्ठ नागरिकको हत्या गरिएको छ।

दसैंमा नेपालभर रुट परमिट खुला, असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।

घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं-३ हाङपाङमा एकजनाको मृत्यु भएको छ।

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ : जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले चुनावका बेला मात्रै भोट माग्न जाने राजनीतिक प्रवृत्तिको अन्त्य गर्न पार्टीले ‘हामी आउँदैछौं’ अभियान सञ्चालन गरेको बताएका छन्।

सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

‘रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, कम्युनिस्ट मिल्दा हामी विभाजित भयौं’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई भित्तामा पुर्‍याएको टिप्पणी गरेका छन्।

सभापति जिते पार्टी हराउनेलाई निकाल्छु: किशोरसिंह

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफूले साढे तीन दशकसम्म साथ दिएका पार्टीका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको भन्दै असन्तुष्टि पोखेका छन्।

पुस्तान्तरण भनेको ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने होइन: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुस्तान्तरणका नाममा हतारमा पार्टीको साँचो अरूलाई सुम्पिन नसकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्