आन्तरिक लोकतन्त्र र विधिमा सम्झौता हुँदैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा केन्द्रीय समितिको बैठक सुरु भएको छ।
निर्माण सम्पन्न भएको झण्डै आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्क अन्ततः सञ्चालनमा आउने भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ। विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्।
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ।
सिटिइभिटीको रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित दहतालमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्।
समयको नदी सधैं निरन्तर र अविश्राम बगिरहन्छ। महाकालको गतिमा भने कहिलेकाहीं यस्ता दुर्लभ क्षणहरू आउँछन्, जहाँ पुगेर समय आफैं स्तब्ध बन्छ र आफ्नो ऐतिहासिक गौरव गाथामा गौरवान्वित हुँदै थामिन्छ।
विद्यालयका चार सदन भानु, लक्ष्मी, लेखनाथ र मोतीका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि निर्वाचन गराइएको थियो।
सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ।
आमिरले गत वर्ष आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीलाई पहिलो पटक परिचय गराएका थिए।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षाको नतिजा प्रकाशनमा उठेका प्रश्नमा जवाफ दिँदै शिक्षा क्षेत्रमा सुधारका काम गरिएको बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि कानुनी वा प्राविधिक प्रक्रिया नमिचिएको बताएका छन्।