२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml

सरकारले भारतलाई कूटनीतिक नोट पठाइसक्यो : प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले सीमा समस्या समाधान गर्नका लागि परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाइसकेको बताएका छन्।

नयाँ आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको नयाँ कक्षबाट

नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएका छन्।

ढोरपाटनमा १३ नाउर र छ झारलको सिकार

नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र छ झारलको सिकार गरिएको छ।

मातृभाषाका स्वरले गुञ्जिएको कविता गोष्ठी

कवि राजेन्द्र शलभ ले “किताब र नाता” शीर्षकको कविता वाचन गर्दै मानिस र किताबबीचको संवेदनशील सम्बन्धलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरे।

स्मितको शतकमा अमेरिकाले नेपाल 'ए'लाई दियो २६३ रनको लक्ष्य

ओपनर स्मित पटेललको शतकमा अमेरिकी टोलीले जारी अभ्यास खेलमा नेपाल 'ए'लाई २६३ रनको लक्ष्य दिएको छ।

चरित्र हत्या गर्नेविरुद्ध रामकृष्ण ढकालले दिए उजुरी

गायक तथा निर्माता रामकृष्ण ढकालले आफूमाथि भइरहेको मानहानि र भ्रामक प्रचारविरुद्ध कानुनी कदम चालिएको बताएका छन्।

यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

वैशाख २८ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरिने

सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

प्रदर्शनमा ‘लालीबजार’, स्वस्तिमाको अभिनयको तारिफ

आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन्।

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट

चौथो वरीयतामा रहेका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।

कला, साहित्य र संगीतले राष्ट्रिय एकतालाई बलियो बनाउँछः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन्।

१५ जना अवैतनिक दूत पदमुक्त, सरकारका चार निर्णय के-के छन्?

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

मुद्दाको फर्छ्यौटको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रवक्ता पोखरेल

शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्छ्यौटको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्