१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml

दश महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन्।

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री साराले ‘एसेन्ट समिट’ मा मुख्य मन्तव्य राख्ने

अमेरिकी दूतावासले यो भ्रमणले नेपालको बहुमूल्य सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको दीर्घकालीन सहयोगलाई प्रस्ट पार्ने उल्लेख गरेको छ।

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

नेपाल विद्यालय कर्मचारी परिषद्ले बजेटमा आफूहरूको सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न माग गरेको छ।

नेपाल-चीन क्रिकेटः कतै रवाफिलो जित, कतै लज्जाजन हार

एसियन गेम्स छनोटमा पुरुष क्रिकेट टोलीले चीनविरद्ध शानदान जित निकाल्दै यात्रामा सुखद् सुरुवात गरेको दिन महिला टोली भने चीनसँगै पराजित हुँदै एसियन गेम्समा छनोट हुन असफल भयो।

मानवअधिकार आयोगको प्रतिवेदन एमाले-कांग्रेस पार्टी कार्यालयमा बसेर लेखियो : सांसद खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले जेनजी आन्दोलनको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले एमाले र कांग्रेसको पार्टी कार्यालयमा बसेर तयार पारिएको आरोप लगाएका छन्।

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।

शुक्रबारदेखि खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

एच-१बी भिसा नपाउँदा चार करोड ५५ लाखको जागिर छोडेका नेपाली इन्जिनियरको ‘भाइरल’ कथा

२७ वर्षको उमेरमा प्रतीकले गुगलको करोडौँको जागिरबाट राजीनामा दिए। जागिर छोडेपछिका केही महिनाहरू निकै तनावपूर्ण र चुनौतीपूर्ण रहेको उनलाई स्मरण छ।

होर्मुजमा अमेरिकी हस्तक्षेप अस्वीकार्य : आईआरजीसी

आईआरजीसीले होर्मुजको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा ‘कडा सैन्य प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन प्रमुखका अनुसार यद्यपि इबोलाका लागि पूर्ण रूपमा मान्यता प्राप्त खोप वा विशेष औषधि सीमित भए पनि समयमै गुणस्तरीय उपचार उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना हुन्छ।

राष्ट्रिय सभाको बैठक जारी

आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आइतबार संसद्को बैठक बसेको हो।

जनप्रतिनिधिसँग बालबालिकाका माग

स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ।

एमाले प्रचार विभाग प्रमुखको टिप्पणी : बजेट यथार्थभन्दा भ्रम बढी

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले नेपाल सरकारले प्रस्ताव गरेको बजेट यथार्थभन्दा भ्रम बढी भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्