नियत सफा छ, इमर्जेन्सी परेर अध्यादेश ल्याइएको हो: बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुलुकमा अत्यावश्यक सुधारका कार्यहरू अघि बढाउन ‘इमर्जेन्सी’ परेकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुलुकमा अत्यावश्यक सुधारका कार्यहरू अघि बढाउन ‘इमर्जेन्सी’ परेकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।
आज त्यही माइतीघरमा नेपाली कलाकार मुखमा पट्टी बाँधेर खबरदारी गरिरहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले सरकारले ल्याएको अध्यादेश जनताको अपेक्षाअनुसार छिटो नतिजा दिनका लागि आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपाली बजारको मूल्यवृद्धिमा परेको प्रभावबारे सरकार रहेको बताएका छन्।
प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्यमा सुधार देखिएको छ । बेहोस भएपछि उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र ओमानबिचको खेल वर्षाका कारण रोकिएको छ।
ओमानले दिएको ३०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश विगतको जस्तो राजनीतिक प्रतिशोध साध्ने अस्त्र नभई राज्य संयन्त्रमा आवश्यक सुधारका लागि भएको बताएका छन्।
सेनाले विज्ञप्ती जारी गरेर सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) गर्नका लागि तथ्याङ्क अद्यावधिक गरिरहेको स्पष्ट पारेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदलाई विभिन्न १० सुझाव दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासीहरूलाई कसैले पनि घरबारविहीन नबनाउने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दल सत्ता र सार्वजनिक सेवाको संस्कार बदल्न केन्द्रित हुने बताएका छन्।
आधुनिक गर्भनिरोधका साधनहरुको प्रयोग दर बढ्नुको सट्टामा कमी हुँदै गएको एक तथ्याङकले देखाएको छ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी ओमानविरुद्धको खेलमा नेपालले निकै खराब सुरुवात गरेको छ।