६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा ६ माओवादी मारिए

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ।

भारतमा जेल तोडेर प्रतिबन्धित इस्लामिक संगठनका बिद्रोही भागे

भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ ।  मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन्।

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

भारतका विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको भारतीय प्रहरीले जनाएको छ । ह्याक भएको आशंका भएका बैंकहरुले आफ्ना ग्राहकलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न आग्रह गरेका छन् ।

भारतमा जोखिमपूर्ण काम गर्न पुगेका बालकको उद्धार

भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। भारतको मिज्जफफरपुर जिल्लामा रहेको निर्देशक सञ्चालक रहेको बालगृहमा राखिएका दैलेख निवासी बालकको उद्धार गरिएको हो।

भारतमा भएको २४ को निधनप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको वनारसमा भएको धार्मिक कार्यक्रममा भागदौडका क्रममा २४ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन्।

पाकिस्तानको जासुसी परेवा भारतमा पक्राउ, मोदीलाई गाली गरेको पत्र परेवाको खुट्टामा

भारतीय प्रधानमन्त्री नरेन्द्रलाई गाली गरेको पत्र बोकेको एउटा पाकिस्तानी परेवालाई भाारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

दाहालले भारतमा राष्ट्रघाती सम्झौता गरेको दिन म निदाउन सकिन–बाबुराम भट्टराई

प्रचण्ड’ले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उनले भने–‘प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।’

भारतमा अदुवा निर्यात प्रतिबन्धित

पानीट्यांकी (भारत)- चियामा विषादी र अलैंचीमा मिसावटको कारण देखाउँदै कारोबार नै प्रभावित पारिदिएको भारतीय बजारले नेपालको अर्को कृषि उत्पादन अदुवामा पनि खोट देखाउँदै आयात रोक लगाएको छ।

भारतमाथि वेस्ट इन्डिजको साँघुरो जित

ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो ठूलो स्कोर बनेको खेलमा वेस्ट इन्डिजले भारतमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ। २ सय ४६ रनको लक्ष्य पछ्याएको भारतलाई जितका लागि अन्तिम ओभरमा ८ रन बनाउनु पर्ने थियो।

‘प्रधानमन्त्रीको भ्रमणअघि नै भारतमा राजदूत नियुक्ती’

परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन्। मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।

भारतमा सरोगेसी प्रतिबन्ध

भारत सरकारले सरोगेसी (कोख भाडा लिएर बच्चा जन्माउने कार्य) लाई प्रतिबन्ध गर्ने भएको छ। भारत सरकारले वैधानिक रूपमा विवाह गरेको भारतीय दम्पतीबाहेक अन्यमाथि सरोगेसी प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

डेढ सय ग्राम यार्सासहित एक महिला भारतमा पक्राउ

दार्चुला– सीमामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक सय पचास ग्राम यार्सागुम्बासहित एक नेपाली युवतीलाई प्रक्राउ गरेको छ। सीमावर्ती बजार धार्चुलाबाट नेपालतर्फ ल्याउँदै गर्दा झोलु पुल तर्ने क्रममा चेकजाँच गर्दा उक्त परिणामको यार्सा फेला परेको हो।

प्रधानमन्त्री ओलीको राजीनामाप्रति भारतमा खुशीयाली !

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा पहिले नै संसदबाट राजीनामाको घोषणा गरे। प्रधानमन्त्रीको राजीनामापछि सत्ता परिवर्तनमा मुख्य भूमिका खेलेको भनिएको छिमेकी मुलुक भारतमा खुशीयाली छाएको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन्।

'सार्क भारतमात्र होइन'

सय दिनको कार्यकालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा केही महत्वपूर्ण उपलब्धी प्राप्त भएको सार्क उद्योग वाणिज्य संघका अध्यक्ष  सुरज वैद्यले बताएका छन्। कार्यकाल सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले यस अवधिमा सार्कमात्र नभएर बाहिर पनि कार्यक्रम विस्तार गर्ने योजना बनको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्