२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एसिसी साधारण सभामा नेपालको चर्चा हुने

एसियाली क्रिकेट परिषद् (एसिसी) पुनः अलग्गै अस्तित्वका साथ क्रियासिल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत बर्ष एसिसीको जिम्मेवारी पनि आफैमा राखेको थियो। श्रीलंकाको कोलम्बोमा आइतबार बस्ने साधारण सभाले एसिसीलाई औपचारिक रुपमा स्थापित गर्ने आइसिसीबाट प्रतिबन्धित नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित कार्यसमितिका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

चिनियाँ गाडी नेपालको सीमा अाइपुग्यो

तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ।

नेपालको कमजोर ब्याटिङ

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग७ विकेटले पराजित भएको छ। अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन्। ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो।

निशाले खोजिन् दीपाश्रीका लागि ‘नेपालको छोरो’

अभिनेत्री दीपाश्री निरौला र गायिका एवं मोडल निशा सुनारको जोडी यसअगाडि पनि निकै चर्चामा आएको थियो। यी दुइ असाध्यै मिल्ने साथी हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो। तर यो बर्षको तीजमा यो जोडीको कथा अलि बेग्लै छ।

पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। बुधबार भएके निर्वाचनमा दाहालकाे पक्षामा ३६३ मत र विपक्षामा २१० मत परेकाे थियाे। १० बर्षे जनयुद्धको नेतृत्व गरेका दाहालको यो दोस्रोपटक सत्तारोहण हो। यस अघि उनी २०६५ सालमा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री निर्वाचनमा उनी एक्ला उम्मेदवार रहेका थिए।

लर्ड्समा नेपालको जित

काठमाडौं-नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो।

लड्‌र्स मैदानमा नेपालको जीत

लन्डन— वेलायतको ऐतिहासिक क्रिकेट मैदान लड्‌र्समा विश्वचर्चित वेलायती क्लब एमसीसीसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ। खेल हेर्न वेलायतका विभिन्न स्थानमा बसोबास गर्ने १० हजारभन्दा बढी नेपाली दर्शक ओइरिएका छन्।

नेपालको फराकिलो जित

मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले आइतबार राति इस्टवर्न क्रिकेट क्लबलाई १ सय ८१ रनले पराजित गरेको छ।

नेपालको चौथो खेलमा पनि जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ। चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १८१ रनको भारी अन्तरले हरायो।

नेपालको तेस्रो जित

कप्तान पारस खड्काको अर्धशतक मद्दतमा बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा शुक्रबार पनि विजय यात्रालाई निरन्तरता दिएको छ। नेपाली टोलीले क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै जितको सिलसिला कायम राखेको हो।

'हरित भूमि'मा नयाँ नेपालको चिन्तन

साझा प्रकाशनद्वारा प्रकाशित चन्द्रकान्त आचार्यको पछिल्लो उपन्यास हरित भूमि नितान्त नयाँ सोच लिएर सामाजिक तथा पर्यावरणीय रूपान्तरणका योजनासाथ प्रस्तुत भएको छ। आफ्ना स्वर्गीय पतिको घरबाट लखेटिएकी यौटी बालबिधवा ब्राह्मणी माइतीमा पनि आश्रय नपाएपछि बेसहारा जीवन बाँच्न नसकिने सोच्तै अँध्यारो रातमा नजिकैको भीरबाट खसेर मर्ने हो कि भनेर त्यता नजर पुर्‍याउँछिन्।

बेलायती क्लबविरुद्ध नेपालको फराकिलो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो ।

नेपालको आफ्नै भूग्रहको स्थापना गरिनेः मन्त्री राई

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिएका छन्। व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए।

नेपालको अवस्था ‘झन् नाजुक'

एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिकलगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो।

नेपालको विकास राजनीति

झण्डै अढाई दशकअगाडिको कुरा हो। म एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा विकास अधिकृत थिएँ। भर्खर प्रजातन्त्र पुनर्स्थापना भएर नेपाली कांग्रेसको बहुमत सरकारलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्