१२ असार २०८१ बुधबार
image/svg+xml

‘शेरबहादुरजीबाट पार्टी चलेन, अब मै हुनुपर्छ’

गुट र उपगुटको अन्त्य गर्छु । पार्टीलाई क्रियाशील बनाउँछु । सबै विभाग गठन गर्छु । वडादेखि केन्द्रसम्मको संगठन परिचालन गर्छु । अनि संगठन विस्तारमा लाग्छु । भ्रातृ र शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउँछु ।

होला त कांग्रेस महाधिवेशन मोडालिटी परिर्वतन ?

क्रियाशील सदस्यता वितरण र नवीकरणलाई कांग्रेस महाधिवेशनको पूर्वाधार र सबैभन्दा जटिल विषयका रूपमा हर्ने गरिएको छ। तीनै क्रियाशील सदस्यले नै पार्टीको तत्लो तहको नेतृत्वसहित महाधिवेशन प्रतिनिधि चयन गर्ने विधानले व्यवस्था गरेको छ।

कांग्रेस महाधिवेशन सर्दै

आन्तरिक विवाद र कोरोना संक्रमणका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम हुन नसक्दा १४औं महाधिवेशन फागुनमा नहुने स्थिति देखिएको छ । महाधिवेशन मिति आगामी फागुनबाट सारेर भदौमा पु¥याउने गृहकार्य भइरहेको छ ।

कांग्रेस महाधिवेशन: कर्मकाण्डी नहोस्

दैवले बचाइहाल्छन् नि भनेर दिन गनेर बस्ने कि पार्टीलाई युगसापेक्ष बनाउन थोरै मेहनत गर्ने ? आजको मूल प्रश्न यही हो।

कांग्रेस महाधिवेशनमा गुटगत तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका विभाग गठनमा सक्रिय बनेका बेला असन्तुष्ट पक्ष भने महाधिवेशन केन्द्रित रणनीति बनाउन सक्रिय भएको छ ।

अझै सकिएन संगठन समायोजनको काम

नेपाली कांग्रेसभित्रको गुटगत विवादले अझै दस जिल्लामा संगठन समायोजनको काम बाँकी रहेको छ। १४ औं महाधिवेशनको अन्तिम मिति कायमै राख्दै सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै साउन १० गतेभित्र संगठन समायोजनको काम सक्न जिल्लाहरूलाई निर्देशन दिएको थियो। तर, आइतबार साँझसम्म प्रदेश २ का ६ सहित दस जिल्लाको समायोजन टुंगो लगाउन बाँकी रहेको हो।

संशयमा कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको पूर्वनिधारित अन्तिम मिति कायमै राखेर असार १७ गतेको केन्द्रीय समिति बैठकमा संशोधित कार्यतालिका प्रस्ताव गरे। कोरोना संक्रमणसँगै पूर्वर्निधारित कार्यतालिका प्रभावित हुँदै जाँदा धेरै केन्द्रीय सदस्यलाई आशंका थियो– पार्टी महाधिवेशन फेरि केही महिना धकलिनेछ। तर, १३औं महाधिवेशनयता सभापति देउवा र नेता पौडेल पहिलोपटक एकमत भए पूर्वनिर्धारित आगामी फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्न।

महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।

सभापतिले महाधिवेशन प्रभावित गर्न लागे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ । पौडेल पक्षीय नेताहरुको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएको नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्न लागि परेको आरोप लगाएका हुन् ।

होला त कांग्रेस महाधिवेशन फागुनमा ?

नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य सबै तालिका संशोधन गरेको हो ।

कांग्रेस महाधिवेशन फागुन ७ बाटै हुने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्